Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाल आइडल सिजन-५ को उपाधि करणलाई 

नेपाल आइडल सिजन-५ को उपाधि करणलाई 

  • काठमाडौँ । नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।

    ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

    विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij