Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री

सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री

  • काठमाडौं । सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने गृहमन्त्री रवि लामिछानेले बताएका छन् । आफ्नो कार्यकाल १०० दिन पुगेको अवसरमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    “अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुनेछ,” गृहमन्त्री लामिछानेले भने, “अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij