Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

  • काठमाडौं । आज पनि नेपालमा भूकम्पले धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाका अनुसार दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प आज गएको हो ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएकोे उनले जानकारी दिएका छन् ।
    अनुसन्धान केन्द्रका प्रमुख कोइरालाले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।”

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij