Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

लुम्बिन पुगे प्रधानमन्त्री !

लुम्बिन पुगे प्रधानमन्त्री !

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार लुम्बिनीमा एक हजार बुद्ध मन्दिरको उद्घाटन गरेका छन् ।

    images
    images
    images

    No description available.आज २५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेका प्रधानमन्त्री दाहालले सो मन्दिरको उद्घाटन गरेका हुन् ।

    उक्त मन्दिर चोकी निमा रिम्पोछेको प्रमुख अग्रसरतामा यो निर्माण भएको हो । वैशाख शुक्ल पूर्णिमाका अवसरमा आज यो मन्दिर सर्वसाधारण र भक्तजनको लागि खुला गरिएको छ ।

    No description available.

    यस मन्दिको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, रिम्पोछेलगायत व्यक्तिहरूको उपस्थिति थियो ।

    सो अवसरमा रिम्पोछेले उपस्थित अतिथिलगायत सबैलाई उक्त मन्दिरको महत्त्व र विशेषताका बारेमा बुझाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij