
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । इथियोपियाबाट ल्याएको कोकिन प्रहरीले काठमाडौँमा बरामद गरेको छ । ठुलो परिमाणमा कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए ।
इथियोपियाबाट कोकिन ल्याउने र खरिद गर्न खोज्ने ३ जना महिलाहरूलाई ब्युरोको टोलीले पक्राउ गरेको छ । घटनाबारे जानकारी दिन ब्युरोको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij