Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सभामुख घिमिरे परामर्शमा व्यस्त

सभामुख घिमिरे परामर्शमा व्यस्त

  • काठमाडौं । सभामुख देवराज घिमिरे परामर्शमा व्यस्त हुनुहुन्छ । उहाँले अहिले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै हुनुहुन्छ । त्यस्तै दिउँसाे १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

    images
    images
    images

    सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij