Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

एमाले नेता डा.नवलकिशोर साह आजपामा प्रवेश

एमाले नेता डा.नवलकिशोर साह आजपामा प्रवेश

  • काठमाडौं । नेकपा एमाले सर्लाहीका सदस्य डा.नवलकिशोर साहलाई आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन् ।

    images
    images
    images

     उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे । पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij