
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नवौं जिल्ला अधिवेशनको नेकपा एमाले सर्लाहीले लोगो र नारा सार्वजनिक गरेको छ । मङ्गलबार नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलङ्गवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको हो ।
जिल्ला अधिवेशनको लोगोमा राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्त्वपूर्ण प्राकृतिक ताल नाढीमन तालको पुनः उत्थान गरिनुपर्ने सन्देश दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij