Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रभु बैंकमा दुई जना सञ्चालक नियुक्त

प्रभु बैंकमा दुई जना सञ्चालक नियुक्त

  • काठमाडौं । प्रभु बैंकमा शेयरधी र सर्वसाधारणको तर्फबाट दुई जना सञ्चालक नियुक्त भएका छन् ।

    images
    images
    images

    सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८औँ बैंठकले संस्थापक शेयरधनीको समूहबाट काठमाडौंका किशोर जंग कार्की र सर्वसाधारण समूहबाट ललितपुरकी भावना बलायरलाई सञ्चालक नियुक्त गरेको हो । यी दुई वटा पद यसअघि रिक्त थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij