Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बझाङ प्रदेशसभाको मतगणना १ बजेबाट सुरु हुने

बझाङ प्रदेशसभाको मतगणना १ बजेबाट सुरु हुने

  • काठमाडौं । धनगढी-बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । भर्खर सम्पन्न सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    मतगणना छविस पाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।

    images

    उक्त बैठकले थप आवश्यक आचारसंहितामा समेत बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij