Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्से प्रिओपन सेसनमा २ अंकले बढ्यो

नेप्से प्रिओपन सेसनमा २ अंकले बढ्यो

  • काठमाडौं । आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंक बढ्यो ।

    images
    images
    images

    सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो ।

    आजको सेसनमा ६ हजार ५५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ बराबरको कारोबार भयो ।

    जसमध्ये १४ स्टकको मूल्य बढेको बढ्यो भने ८ स्टकको मूल्य घट्यो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij