
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३३.२ र बिक्री दर १३३.६२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२.१३ र बिक्री दर १४२.७७ रहेको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij