Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चर्चित गायक विशाल शोनीको "घन ठाेकाई " गीत सार्वजनिक

चर्चित गायक विशाल शोनीको "घन ठाेकाई " गीत सार्वजनिक

  • काठमाडौं । नेपाली बजारमा "घन ठाेकाई " गीत सार्वजनिक भइसकेको छ । चर्चित गायक विशाल शोनीको लय शब्दमा सजिएको गीतमा विशाल शोनी, लिला नेपाली र मेनुका सुनार आवाज दिनुभएको छ ।

    सेन्जिला सुमित्राले निर्देशन गरेको यो गीतमा यलिना रायमाझी र विशाल शोनीले अभिनय गर्नुभएको छ । यो गीतलाई तल दिएको लिंक मार्फत युटुव चेनलमा सजिलै हेर्न सक्नु हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij