Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ बीच सहकार्यको आधिकारिक घोषणा

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ बीच सहकार्यको आधिकारिक घोषणा

  • काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ्ग रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।

    images
    images
    images

    ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । पुस २९ गते काठमाडौंमा आयोजित साईनिङ सेरेमोनी मार्फत सो सहकार्यको घोषणा गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij