
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । फिल्मले पहिलो दिन ४२.५ करोड रुपैयाँ कलेक्शन गरेको छ । चर्चित सुपरस्टार अभिनित चलचित्र मास्टरले सिनेमाघरमा हंगामा मच्चाएको छ । मास्टरमा साउथका दुई सुपरस्टार थलपति विजय र विजय सेतुपति रहेका छन् ।
फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् भने यो केहि भाषामा डब गरिएको छ ।
१३ जनवरमिा फिल्म रिलीज भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij