Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पूर्व अमेरिकी फुटबल स्टार ओजेको निधन

पूर्व अमेरिकी फुटबल स्टार ओजेको निधन

  • काठमाडौं । पूर्व अमेरिकी फुटबल स्टार ओजे सिम्पसनको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका कारण लामो समयदेखि पीडित उनको बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    विभिन्न विवादमा मुछिएका सिम्पसनलाई ‘ट्रायल अफ सेञ्चुरी’ भनेर पनि चिनिन्छ । 

    उनीमाथि आफ्नो पूर्व पत्नी निकोल ब्राउन र उनका साथीको हत्या गरेको आरोप लागेको थियो । तर, पछि उनलाई उक्त आरोपबाट मुक्त गरिएको थियो । सन् २००८ मा हतियारको चोरी गरेको आरोपमा उनलाई जेल सजाय भएको थियो ।

    १९४७ मा जन्मेका सिम्पसनले अमेरिकी फुटबलमा ठूलो योगदान गरेका छन् । अमेरिकी फुटबल अन्य फुटबलभन्दा फरक रग्बी जस्तै हुने गर्छ । जसमा उनले विभिन्न किर्तमान कायम गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij