
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया गरिएको छ ।
काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पेटको शल्यक्रिया गरेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन् । उनले आफ्नो उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद दिएकी छन् । साथै, चाँडै निको हुने विश्वाससमेत व्यक्त गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij