
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपालगञ्ज भ्रमणमा पूर्व राजा ज्ञानेन्द्र शाह जाने भएका छन् ।
पूर्व राजा शाहको सचिवालयका अनुसार शाहले मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा आगामी साता नेपालगञ्ज जाने भएका छन् ।
पूर्व राजा शाह पूर्व रानी कोमलसहित नेपालगञ्ज जाने शाहको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij