
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली कलाकार सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीको प्रेग्नेन्सी फोटोसुटले सबैको ध्यान तानेको छ । कलाकार सलोन बस्नेतले आफ्नो फेसबुक मार्फत केही तस्बिरहरु सेयर गर्दै आफ्नो जिवनले नयाँ मोड लिन लागेको बताएका छन् । उनले लेखेका छन् ‘Our story gets a new turn and isn’t it fabulous?’ .
आफ्नो सन्तान स्वागतको तयारीमा जुटेका उनीहरुले सामाजिक सञ्जालबाट रमाइला पल सार्वजनिक गरिरहेको देख्न सकिन्छ । तस्बिरमा हेर्नुहोस्:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij