Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अभिनेत्री चोपडा वैवाहिक बन्धनमा बाँधिइन्

अभिनेत्री चोपडा वैवाहिक बन्धनमा बाँधिइन्

  • काठमाडौं । भारतीय अभिनेत्री एवं मोडल मिरा चोपडा वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

    ४० वर्षीया अभिनेत्री मीराले आफ्नो लामो समयदेखिका प्रेमी तथा व्यवसायी रक्षित केजरीवालसँग जयपुरमा बिहे गरेकी हुन् । 

    बिहेका तस्वीर सेयर गर्दै मीरा चोपडाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब सधैंका लागि खुसी, झगडा, हाँसो, आँसु र जीवनभरका सम्झनाहरू.. हरेक जन्ममा तिमीसँग ।
     
    विवाहमा सन्दीप सिंह, आनन्द पण्डित, अर्जन बाजवा र गौरव चोपडालगायत उद्योगका मीराका धेरै नजिकका साथीहरू उपस्थित थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij