Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ

  • काठमाडौं । पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जर्दारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    images
    images
    images

    १४औँ राष्ट्रपतिको रुपमा जरदारीले प्रधानन्यायाधीश काजी फैज इसाले शपथ लिएका हुन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

    शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij