Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘नेपाल आइडल ५’ को प्रसारण आजदेखि

‘नेपाल आइडल ५’ को प्रसारण आजदेखि

  • काठमाडौं । शुक्रबार साँझ साढे आठ बजे एपिवान टेलिभिजनबाट चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण प्रसारण सुरू हुँदैछ । कार्यक्रमको सात प्रदेशका ८ सहरमा अडिसन भएको थियो ।

    कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए । न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक रहेको कार्यक्रममा आशिफ शाह र रीमा विश्वकर्मा होस्ट छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij