Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार र तेजावी सुन प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ ।

    त्यस्तै बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । प्रतितोला पाँचले घटेर बिहीबार चाँदी एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij