Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीका डीएसपी झुन्डिएको अवस्थामा फेला

सशस्त्र प्रहरीका डीएसपी झुन्डिएको अवस्थामा फेला

  • काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    धनपालथान गाउँपालिका-३ सोराभागस्थित गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij