Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आरबीबी मर्चेन्ट सेयर रजिष्ट्रारमा नियुक्त

आरबीबी मर्चेन्ट सेयर रजिष्ट्रारमा नियुक्त

  • काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङमार्फत सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।

    images
    images
    images

    यस आरबीबी मर्चेन्टले हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

    फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij