Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

  • काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख २१ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij