Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  • काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १५ रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    महासंघ अनुसार सोमबार १ हजार ३९५ रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ३८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij