
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले चैत ५ गते बोलाएको साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij