Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

ललितपुरमा दोस्रो उपत्यकाव्यापी कराते जारी

ललितपुरमा दोस्रो उपत्यकाव्यापी कराते जारी

  • काठमाडौं । नेपाल सितोरियो कराते डो प्रयोगपोखरी डोजो ललितपुरद्वारा फागुन १२ र १३ गते मंगलबजार कोटपार्टी ट्टःखा ललितपुरमा आयोजना भयो । दोस्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको प्रमुख अतिथि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन प्रदेश मन्त्री रामकृष्ण चित्रकार र आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले स्वागत गरेका थिए ।

    images
    images
    images

    प्रतियोगितामा पुरुष र महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा हुने प्रशिक्षक महर्जनले जानकारी गराए । यस्तै शनिबारको खेलमा पुरुष एकल काता, पुरुष २० केजीदेखि ५५ केजीसम्म र महिला एकल काता, महिला २० केजीदेखि महिला ५५ केजीसम्मको खेल भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij