Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जर्मन पर्यटकको भीरबाट खसेर मृत्यु

जर्मन पर्यटकको भीरबाट खसेर मृत्यु

  • काठमाडौं । भीरबाट खसेर कास्कीमा +जर्मन पर्यटकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर पोखरा घुम्न आएकी जर्मन नागरिक पिया जोसको मृत्यु भएको हो ।

    images
    images
    images

    शनिबार साँझ पिया भिरबाट खसेको भन्दै उनका साथीले प्रहरीलाई खबर गरेका थिए । उनको शव आज सशस्त्र प्रहरी बलको उद्धार टिमले डोरीको सहायताले निकालेको हो ।

    घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको अमेरिकी साथीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij