
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा ट्रकको ठक्करबाट बाटो काट्दै गरेकी एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij