Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

नेपाल ए को गतिलो सुरुवात क्यानडा ११ विरुद्ध

नेपाल ए को गतिलो सुरुवात क्यानडा ११ विरुद्ध

  • काठमाडौं । क्यानडा ११ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपाल ए ले गतिलो सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले १२.४ ओभरमा ५० रन पूरा गरेका छन् ।

    images
    images
    images

    नेपाल ए का लागि ओपनरद्धय आशुतोष घिरैया र अर्जुन कुमालले सन्तुलित ब्याटिङ प्रदर्शन गरिरहेका छन् । टस जितेर क्यानडा ११ ले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

    पछिल्लो २ खेलपश्चात तीन खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा छ । जारी खेलको उपाधि जित्ने टोलीले सिरिजको उपाधि जित्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij