Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

सार्वजनिक भए बालकृष्ण खाँण !

सार्वजनिक भए बालकृष्ण खाँण !

  • काठमाडौं । जेलमुक्त भएपछि कांग्रेस नेता बालकृण खाँण पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कांग्रेस महासमिति बैठकमा देखा परेका उनी कसरी सक्रिय हुने हुन काङ्ग्रेसजनले उत्सुकतापूर्वक हेरिरहेका छन् । 

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाँण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए । 

    images

    पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनी कुनै सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन् । यतिमात्र हैन, कुनै सञ्चारमाध्यममा धारणा सार्वजनिक नगर्न देउवाले कडिकडाउ गरेको बताइन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij