Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

एमाले कैलाली अधिवेशन आजदेखि

एमाले कैलाली अधिवेशन आजदेखि

  • काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

    images
    images
    images

    आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् । जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।

    images

    अहिलेसम्मको अवस्था हेर्दा जिल्लाको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जिल्लाको नेतृत्व आफ्नो व्यक्तिको पक्षमा पार्न एमालेका केन्द्रीय नेतासमेत लागेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij