Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij