Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारणा २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij