Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

  • काठमाडौं । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले जानकारी दिए । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका ५० वर्षीय जयहरि घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij