
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न पाँचौं पटक लिलामीको सूचना निकालेको छ ।
पटक-पटक लिलामीको सूचना निकाल्दा पनि कसैले आवदेन नदिएपछि मंगलबार पुन: लिलामीको सूचना निकालेको निगमले जनाएको छ । निगमले गत डिसेम्बर २१ मा पहिलो सूचना जारी गरेको थियो । निगमले २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज लिलामीमा राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij