Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

मेनुकाको यात्रा टुङ्गियो

मेनुकाको यात्रा टुङ्गियो

  • काठमाडौं । गायन रियालिटी कार्यक्रम इन्डियन आइडलबाट मेनुका पौडेलको यात्रा टुङ्गिएको छ ।  

    आइतबार राति प्रसारित कार्यक्रमबाट उहाँ बाहिरिएको घोषणा गरिएको हो । पौडेल आइडलको टप १० मा मात्रै पुग्न सफल भएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत इन्डियन आइडलको यात्रा टुङ्गिएको लेख्नुभएको छ । 

    केही समयअघि उहाँले चलचित्र ‘सलार’ मा ‘सुरज हि छाहो बन्के...’ बोलको गीत गाउनुभएको थियो । सो कार्यक्रमको यात्रा समाप्त भएपछि उहाँ नेपाल फर्किनुभएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij