Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

  • काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता सुरु गरेको छ ।

    images
    images
    images

    सोमबार एक विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा नाम दर्ता गर्न सबैमा आह्वान गरेको हो । आयोगले विभिन्न कारणले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी गरिरहेको जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij