Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

काठमाडौंमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

काठमाडौंमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

  • काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ । सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

    images
    images
    images

    “भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाईँदैन, लुटकारी व्यवस्था चाहिँदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

    भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाडौंमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij