Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाली सांसदहरुको टोलीले भेट्यो

भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाली सांसदहरुको टोलीले भेट्यो

  • काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा.एश जयशंकरसँग भेटवार्ता गरेको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।

    सो भेटमा दुई देशबीच साझेदारीलाई प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जनाएका छन् । नेपाली प्रतिनिधिहरुले पनि भारतसँगको सम्बन्ध र सहकार्य बलियो बनाउने आफ्नो धारणा राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij