
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । मलेसियाले पूर्वप्रधानमन्त्री निजाब रजाकको सजाय आधा घटाएको छ ।
मलेसियाका पूर्वप्रधानमन्त्री निजाब रजाकलाई सरकारी कम्पनी १एमडीबीमार्फत करिब ४.५ हजार करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको उनलाई २०२० मा १२ वर्षको सजाय सुनाइएको थियो ।
यसविरुद्ध उनले मलेसियाको सर्वोच्च अदालतमा अपिल गरेका थिए । यस अवधिमा उनी जेलबाहिर थिए । २०२२ मा सबै अपीलहरू अस्वीकार गरियो । उनी अगस्ट २०२२ देखि जेलमा छन् ।
अब ६ वर्ष कैद भुक्तान गरेपछि उनी २०२८ मा बाहिर आउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij