Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भाइरल गायिका अन्जु विश्वकर्माको “चिनी र चियापत्ति” गीत बजारमा

भाइरल गायिका अन्जु विश्वकर्माको “चिनी र चियापत्ति” गीत बजारमा

  • काठमाडौं । चर्चित गायक विशाल शोनी र भर्खरै उदाउदै गरेकी गायिका अन्जु विश्वकर्माको स्वरमा सजिएको  भाइरल गीत “चिनी र चियापत्ति” सार्वजनिक भएको छ ।

    वझन स्टुडियोमा रेकर्ड भएको गीतमा राकेश रोकायको शब्द, बिशाल शोनीको लय/थेगो, रेकर्टिष्टमा बिनोद परियार, मास्टरिङ मिश्रीङमा बिमल छिनाल , भिडियो इडिटरर सम्मादनमा दुर्गेश राना र क्यामरामा राजेश बि शी रहनु भएको छ ।

    यो गीतलाई तपाईहरुले युटुब मार्फत पनि हेर्न र सुन्न सक्नु हुन्छ । https://tinyurl.com/BishalSonyYT

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij