Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आम जनता पार्टीका २३ कार्यकर्ता पक्राउ

आम जनता पार्टीका २३ कार्यकर्ता पक्राउ

  • काठमाडौं । जनकपुरबाट बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी का २३ जना नेता-कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij