Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हामीमा राजनीति भयो, राष्ट्रनीति भएन: चन्द्र भण्डारी

हामीमा राजनीति भयो, राष्ट्रनीति भएन: चन्द्र भण्डारी

  • काठमाडौं । नेपालका राजनीतिक दल एवम् नेताहरूसँग ‘राष्ट्रनीति’ नभएको नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले दुखेसो गरेका छन् ।

    images
    images
    images

    मङ्गलबार विश्व हिन्दू महासंघका पूर्वसभापति नीलप्रशाद भण्डारीको चौथो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।“हामीसँग राजनीति भयो तर, राष्ट्रनीति भएन । त्यसैले बिगार्‍यो । हामीले राजनीति गर्‍यौँ तर, राष्ट्रनीति बनाएनौँ,” नेता भण्डारीले भने ।

    राष्ट्रनीति नभएकै कारण अहिले देश छाडेर विदेशिनेहरूको सङ्ख्या बढिरहेको ठम्याइ नेता भण्डारीको छ । “अहिले हाम्रो आफ्नै मान्छेहरू हामीसँग बस्न रुचाउँदैनन्, किन भन्दाखेरि हामीसँग राष्ट्रनीति नै छैन नि त,” उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij