Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

म्यानमार सेनाको जहाज भारतमा दुर्घटना

म्यानमार सेनाको जहाज भारतमा दुर्घटना

  • काठमाडौं । भारतको मिजोरममा म्यानमार सेनाको एक जहाज (एयरक्राफ्ट) दुर्घटनामा परेको छ । चालक दलका सदस्यसहित १४ जना सवार उक्त जहाज मंगलवार मिजोरमको लेंगपुईमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी ६घाइते भएका जनाको लेंगपुई अस्पतालमा उपचार भइरहेको मिजोरम प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij