
Apr 24 2025 | २०८२, वैशाख ११ गते
कााठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सहायक महासचिवमा विजय घले नियुक्त भएका छन् ।
सोमबार बसेको एन्फाको विशेष साधारण सभाले बसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी घलेलाई नियुक्ति गरेको हो । यस्तै, लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्ती गर्ने निर्णय विशेष साधारण सभाले अनुमोदन गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij