Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

रूसी फौजमा कार्यरत नेपालीको मृत्यु

रूसी फौजमा कार्यरत नेपालीको मृत्यु

  • काठमाडौं । रूसी फौजमा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको पालिकाका सूचना अधिकारी रमण बरालले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो ।

    केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेको सूचना अधिकारी बरालले बताए । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij