Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

सिजनल भिजामा कामदार कोरिया पठाउने सम्झौता

सिजनल भिजामा कामदार कोरिया पठाउने सम्झौता

  • काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने भएको छ ।

    images
    images
    images

    त्यसका लागि शुक्रबार कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र गाउँपालिका अध्यक्ष राईले हस्ताक्षर गरेका छन् ।

    थुलुङ दुधकोशी गाउँपालिकाले सिजनल भिजामा कामदार कोरिया पठाउने

    ५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएका छन् ।

    सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij